Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

३ वर्ष अघि हराएका लोग्ने ‘टिकटक’ मा भेट्टिएपछि…

टुडे खोज लेखक टुडे खोज
भदौ ६, २०७६, ३:३३ AM
0
३ वर्ष अघि हराएका लोग्ने ‘टिकटक’ मा भेट्टिएपछि…

टिकटक अहिले धेरै मानिसको पहिलो रोजाइको सोसल मिडिया प्लाटफर्म बनिरहेको छ । मानिसहरुमा टिकटको नसा चढिरहेको छ र यसको दुरुपयोग पनि भैरहेको छ । तर प्रविधि आफैमा खराब होइन । धेरै मानिसको समय बर्बाद गरिरहेको तथा लतमा फसाइरहेको टिकट एक दम्पत्तिका लागि भने दुनियाकै कामलाग्ने माध्यम बनेको छ ।

३ वर्षअघि हराएका एकजना व्यक्तिलाई टिकटकले नै उनकी पत्नी तथा परिवारसँग मिलन गराइदिएको छ ।

घटना भारतको हो । तमिलनाडुका एकजना व्यक्ति तिन वर्ष पहिले अचानक बेपत्ता भएका थिए । तर टिकटकले अहिले उनलाई उनकी पत्नी तथा बालबच्चासँग मिलन गराइदिएको छ ।

समाचार अनुसार सुरेश नामका ती व्यक्ति सन् २०१६ मा पत्नी जया तथा दुई सन्तानलाई छाडेर एकाएक बेपत्ता भए । उनलाई खोज्नका लागि परिवारले हरसम्भव प्रयास गर्यो, तर उनी फेला परेनन् । पत्नीले उनी हराएको उजुरी पुलिसमा दर्ता पनि गरिन् तर पुलिसले पनि भेट्टाउन सकेन ।

हालै एकजना छिमेकीले जयालाई टिकटकमा एउटा भिडियो देखाए । उक्त भिडियोमा देखिएका व्यक्ति जयाका लोग्ने सुरेश जस्तै देखिन्थे । जब जयाले त्यो भिडियो देखिन् तब त्यो व्यक्ति आफ्नो लोग्ने नै भएको ठहर गरिन् । त्यसपछि उनले त्यसको सूचना पुलिसलाई दिइन् । पुलिसले उक्त भिडियोकै आधारमा सुरेशको खोजी तिव्र बनायो र अन्ततः उनलाई फेला पार्न सफल भयो ।

घरबाट बेपत्ता भएका सुरेश एउटा ट्रयाक्टर कम्पनीमा काम गरिरहेका रहेछन् । टिकटकको भिडियोमा उनी एकजना समलिंगी महिलासँग देखिएका थिए । तिनै महिलासँग उनको सम्बन्ध रहेको आशंका गरिएको थियो । तथापि पुलिसले उनलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी उनको घर पूराएर पत्नीको जिम्मा लगाइदियो ।
एजेन्सीको सहयोगमा


सम्बन्धित समाचार

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

मिटर ब्याजका आरोपी चौधरीलाई महोत्तरीबाट सर्लाही लगियो

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध