Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

चितवन तनावग्रस्त : रविका समर्थकले जलाए ट्रक, तीन पक्राउ

टुडे खोज लेखक टुडे खोज
भदौ ९, २०७६, ८:५७ AM
0
चितवन तनावग्रस्त : रविका समर्थकले जलाए ट्रक, तीन पक्राउ

चितवन, ९ भदौ । निषेधाज्ञा तोड्न खोजेपछि रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ । चितवनको जिल्ला प्रशासन कार्यालय चोक र हाकिम चोकमा झडप भएको हो। रविका समर्थक जुलुससहित आएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको जनाएको छ।

उनीहरूले निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दर्जनौं राउन्ड अश्रु ग्यास प्रहार गरिएको जनाएको छ । झडपका क्रममा रविका समर्थकले ट्रकमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, हाकिम चोकमा ट्रकमा आगजनी भएको हो ।

ट्रकमा आगजनी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा पाँच जनाभन्दा बढी भेला नहुन दिन निषेधाज्ञा जारी गरिएको थियो ।

यसैबीच शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगको मुद्दामा बहस सुरु भएको छ। केहीवेर अघि रवि र युवराज कँडेलको बयान सकिएको थियो।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध