चिया छुवाएकाे निहुमा दलितलाई निर्घात कुटपिट


लहान, १२ भदौं । सिरहाको  सुखिपुर नगरपालिका- ५  स्थित सावर्जनिक चिया पसलमा चिया छोएको भन्दै एक दलितलाई निर्घात कुटपिट गरेको छ ।

सुखिपुर नगरपालिका ५  का ७१  वषिर्य गनौरा मोचिलाई चिया छोएको भन्दै सुखिपुर ५ का ४५ वषिर्य किसुन यादबले कुटेको पिडित मोचिले बताएका छन् ।

गनौरा मोचिलाई  न्याय दिलाउनको लागि दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक रबिन महराले जिल्ला प्रहरी कायार्लय सिरहामा जाहेरि गरिएको बताएका छन् ।

 संयुक्त दलित मोर्चाका संयोजक शिव कुमार महराले कानुन अनुसार छुवाछूत गर्ने लाई कारवाहीको माग गरेका छ ।

प्रकाशित : २०७६ भाद्र १२, बिहीबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ