Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अब राजपा–समाजवादी पार्टीबीच एकता नहुने, यस्तो छ कारण

टुडे खोज लेखक टुडे खोज
भदौ १८, २०७६, २:२६ AM
0
अब राजपा–समाजवादी पार्टीबीच एकता नहुने, यस्तो छ कारण

काठमाडौं, १८ भदौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् ।

काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन् । ‘उहाँहरूसँग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा आफ्नो कुरा राख्दै महतोले भने, ‘औपचारिक रूपमा वार्ता भएकै छैन, अहिलेसम्मको प्रगति केही त्यस्तो पनि छैन।’

एकताका लागि पार्टीद्वारा गठित वार्ता समिति संयोजकसमेत रहेका महतोले ‘अनौपचारिक रूपमा भएको छलफल सकारात्मक रहे पनि औपचारिक रूपमा वार्ता भने नभएको’ जानकारी बैठकलाई गराएका छन् । राजपा नेपाल विचार, सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने पार्टीसँग एकीकरण गर्ने पक्षमा छ। समाजवादीले एकीकरणका लागि चासो व्यक्त गरेपछि राजपाले पनि वार्ता समिति नै गठन गरेको थियो।

समाजवादी सहअध्यक्ष एवं वार्ता समिति सदस्य राजेन्द्र श्रेष्ठले राजपा नेपालसँग एकीकरण गर्न अहिलेसम्म औपचारिक वार्ता नभएको स्पष्ट पारे । घेटघाटमा छलफल भए पनि औपचारिक छलफल नभएको उनको प्रस्टोक्ति छ । राजपा नेपालको जारी अध्यक्ष मण्डल बैठकमा नेताहरु पार्टि महाधिवेशन तयारमिा जुट्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ७ मध्ये ६ पार्टी मिलेर राजपा नेपाल घोषणा भएको थियो । राजपा नेपालले यसअघि नै आगामी २८, २९ र ३० कात्तिकमा महाधिवेशन मिति तय गरिसकेको छ ।

सम्बन्धित समाचार

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी

उपराष्ट्रपति उम्मेदवार यादवको दौडधुप सुरू

उपराष्ट्रपति निर्वाचनः प्रमिलाले उम्मेदवारी फिर्ता लिने, रामसहायलाई प्रधानमन्त्रीले सहयोग गर्ने

उपराष्ट्रपति निर्वाचनः प्रमिलाले उम्मेदवारी फिर्ता लिने, रामसहायलाई प्रधानमन्त्रीले सहयोग गर्ने

उपराष्ट्रपतिको उम्मेदवारीले सत्ता गठबन्धनमा किचलो, आज उम्मेदवारी फिर्ता

उपराष्ट्रपतिको उम्मेदवारीले सत्ता गठबन्धनमा किचलो, आज उम्मेदवारी फिर्ता

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध