Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुरका मेयर सिंचाईको व्यवस्था गर्न अग्रसर

टुडे खोज लेखक टुडे खोज
भदौ १८, २०७६, १:०५ PM
0
जनकपुरका मेयर सिंचाईको व्यवस्था गर्न अग्रसर

जनकपुरधाम, १८ भदौं । जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाममा रहेको सिचाईको समस्यालाई सामाधान गर्नका लागि अग्रसर भएका छन ।

सिचाईको अभावमा जिल्लामा नै किसानहरुलाई खेती गर्न समस्या भइरहेको बेला उपमाहानगरभित्रका किसानहरुलाई नगर प्रमुख लालकिशोर साहले चार पाच दिनको भित्रमा सिचाईको भरपुर व्यवस्था गर्नका लागि कदम अगाडी बढाएका हुन । नगर प्रमुख साहले सिचाईको समस्या सामाधानका लागि पहिलो चरणमा उपमहानगरपालिकाका वार्ड नं २५ लोहना,वार्ड नं १५ कुवा रामपुर,वार्ड नं २० देवपुरा रुपैठामा भरपुर सिचाईको व्यवस्था हुने गरि मुङरैल फाटक निमार्ण गर्ने भएको छ ।

उपमाहानगरले आफनै लगानीमा नहर निमार्ण गरेर सीचाईका लागि आवश्यक पानीको व्यवस्था गरि किसानहरुलाई फायदा पुरयाउने लक्ष्य लिइएको छ । यस कार्यका लागि मंगलवार देखि नै प्राविधिक टोली खटाइएको र विहिवार देखि नहर निमार्णको काम सुचारु गरि चार पाच दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको नगर प्रमुख साहले वताए ।

त्यसैगरि जनकपुरधाम उपमाहानगरपालिका वार्ड नं २५मा सिचाईका लागि तत्कालिन खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले वारह फिट मोटाईको दुइवटा बोरिगं गाडन लगाएका थिए । तर बोरिंगको व्यवस्था गरिएपनि समयमै ध्यान नदिएपछि काम नलाग्ने अवस्थामा रहेको थियो । सोहि बोरिंगलाई पुनः सुचारु गरि ३ सय विघा खेती योग्य जग्गालाई सिचाई सुविधा पुरयाउने भएको छ ।

नगर प्रमुख साहले वुधवार सो वोरिंगको निरिक्षण गर्दै त्यसमा लाग्ने खर्च नगरपालिकाबाट व्यवस्था गरि चार देखि पाच दिनमा सुचारु गराउने भएको छ । सिचाईकै लागि गाडीएको सो वोरिंग १२ फिट मोटाईको रहेपनि विद्युत सप्लाईको कमीको कारणले दुइ फिट मोटाई अनुसारको मात्र पानी आउदा किसानलाई समस्या हुदै आएको थियो ।

मेयर साहले नगरपालिकाबाट ५ लाखको लगानी गरि विद्युत कार्यालयसंग सम्वन्य गरेर आउने मंगलवार सम्ममा दुइटै वोरिंगलाई सुचारु गराई सिचाईको व्यवस्था गराउने वार्ड अध्यक्ष उमेश यादवले जानकारि दिए ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध