Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

डिलरले खाना पकाउने ग्यासमा उपभोक्ता ठग्दै

टुडे खोज लेखक टुडे खोज
भदौ १८, २०७६, १:५३ PM
0
डिलरले खाना पकाउने ग्यासमा उपभोक्ता ठग्दै

चन्द्रपुर, १८ भदौ । चन्द्रपुर नगरपालिकाले बजार अनुगमनमा बेवास्ता गरेको कारण नगरपालिकामा रहेको एल पी ग्यासका डिलरले उपभोक्ता ठग्ने गरेको पाइएको छ । सरकारले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर ग्याँसका डिलरले उपभोक्ता ठगेको पाइएको हो ।

सरकारको पछिल्लो मूल्य प्रति शिलिण्डर एक हजार तीन सय ७५ छ । तर यहा“का डिलरले उपभोक्तासंग एक हजार चार सय रुपिया“ लिएर प्रति शिलिण्डर २५ रुपिया“ ठग्ने गरेका छन् । नगरपालिकाको पुरानो बजार चन्द्रनिगाहपुरमा रहेको प्रियंका भाँडा पसलका सञ्चालक हरिशंकर राउतले अम्बर ग्या“स उद्योग वीरगंजको डिलर लिएका छन् ।

उनले नगरपालिकाको वडा नम्बर ६ का उपभोक्ता आइते अस्तानी मगरसंग एक शिलिण्डर ग्याँसको चौध सय रुपियाँ लिएका छन् । उपभोक्ता मगर भन्छन्,“मैले तिरेको मूल्यको बिल माग्दा उल्टै मलाई साहुजीले हप्काए ।” झट्ट हेर्दा उक्त पसल थोरै लगानीमा खोलिएको सानो पसल जस्तो लाग्छ । तर गोदाम भने भाँडा र ग्यासले भरिभराउ छ । सरकारी दरभाउको जानकारी नभएका सोझा उपभोक्तालाई नगरका अधिकांश ग्या“सका डिलरले मूल्यमा ठग्दै आएका छन् ।

शिलिण्डरमा २५ रुपैया“ बढी लिनु भनेको भन्दै बिर्को नभएकै कारण २५ रुपैया“ बढी लिएको डिलरवाला राउतले बताए । यस सम्बन्धमा अम्बर ग्या“स उद्योग वीरगंजका अम्बर कयल भन्छन् “उद्योगले डिलरलाई तेह्र सय १५ रुपिया“मा एक शिलिण्डर ग्याँस उपलब्ध गराउ“छ । ग्राहकले बिर्कोसहितको शिलिण्डर फिर्ता गरेको छ भने डिलरले प्रति शिलिण्डर तेह्र सय सय ५५ रुपैया“ मात्र लिनु पर्छ । यदी विर्को नभएको शिलिण्डर फिर्ता गरेको छ भने सरकारी रेटबमोजिम प्रति शिलिण्डर तेह्र सय ७५ रुपैया“मा नया“ शिलिण्डर दिनु पर्छ ।”

डिलरवाला राउतले बिर्को भएको होस् वा नभएको होस् सबै ग्राहकसंग प्रतिशिलिण्डर चौध सय रुपैया“ लिने गरेको अम्बर ग्या“सका उपभोक्ता बताउ“छन् । चन्द्रपुर नगरपालिकाको बजार अनुगमनमा देखिएको उदासिनताको कारण नगरपालिकामा कालाबजारी व्याप्त रहेको स्थानीय बताउ“छन् । यता चन्द्रपुर नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका अध्यक्ष शुनिलकुमार जैशवालले कालाबजारी गर्ने जो कोही व्यापारीलाई कारवाही हुने बताए ।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध