Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

संबिधान संसोधन बारे चर्चा समेत नहुनु दुर्भाग्य : रेणु यादव

टुडे खोज लेखक टुडे खोज
भदौ १९, २०७६, ६:३१ AM
0
संबिधान संसोधन बारे चर्चा समेत नहुनु दुर्भाग्य : रेणु यादव

काठमाडौँ, १९ भदौ : सतरुढ दल समाजवादी पार्टी नेपाल कि राष्ट्रिय उपाध्यक्ष एवं माननीय सांसद रेणु यादवले अहिले को सरकार भ्रष्टाचार मा लिन भएको आरोप लगाईन | बुधवार बसेको संसद को बैठक को बिशेष समय मा बोल्दै सांसद यादव ले एक तर्फ देश मा महंगी बढिरहेको बेला सरकार को लापरवाहीका कारण आम नागरिकलाई सास्ती भोग्नु परेको छ भने अर्को तर्फ सरकार ले भ्रष्टाचार मा लिन रहेको र भ्रष्टाचारी लै जोगाउन महारथ हासिल गरेको आरोप लगाईन |

सासंद यादव ले दिनहु देशमा हत्याहिंसा भईरहेको हुँदा पनि सरकार मौन रहेको र सुरक्षा निकाय सुस्त गतिमा कार्य गरिरहेको बताउदै तस्कर लै राहत र कृषि प्रधान देशमा नै कृषक लाई दुइचार बोरा खादको लागि पनि बदाहक बनाउने सड्यन्त्र मुलक कार्य भइ रहेको प्रति गम्भीर रुपमा सोच्नु पर्ने बताउदै सरकार संग यो समस्या संग लड्न कुनै पोलिसी र नीति तयार नरहेको समेत आरोप लगाईन |

समाजवादी पार्टीको उपध्यक्ष समेत रहेकी सासद रेणु यादव ले संबिधान संसोधनलाई प्रमुख अजेण्डा बनाई सरकारमा सहमति को आधारमा सामेल भएपनि आज सम्म संसोधन बारे चर्चा समेत न हुनु दुर्भाग्य रहेको र समाजवादी पार्टी समेत सरकार मा रहने कुनै औचित्य न रहेको भन्दै सरकार बाट बह्रिने सट्टा कुनै बिकल्प न रहेको जिकिर गरिन |

सांसद यादव सरकार माथि खनिन्दै पररास्ट्र नीतिमा सरकार को वेनेशुएल लगायत बिभिन्न अन्तरास्ट्रिय मुद्दा मा दिएको अभिवाक्ति र भारत को कश्मिर मुद्दा माथि सरकारको चुपी ले कमजोरी र बचकाना देखाएको आक्रोश ब्यक्त गर्दै प्ररस्ट्र नीति स्पस्ट हुनु आवस्यक रहेको भन्दै सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गराईन |

सांसद यादवले देशमा नागरिकता विधयेकलाई लिएर देशमा चर्चा रहेको र लाखौ लाख नेपाली सन्तानहरु नागरिकता बिहिन रहेको र यसबाट मधेश नभइ पुरै देशमा आम जन्मसिद्ध नेपालीक सन्तान ले भोग्नु पर्ने पिडा समेत सरकार गम्भीर नरहेको समेत आरोप लगाईन |

सम्बन्धित समाचार

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध