Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

महोत्तरी : मुख्यमन्त्रीको साइकल वितरण समारोह विवादमा, भयो कुटाकुट

टुडे खोज लेखक टुडे खोज
भदौ १९, २०७६, १:१९ PM
0
महोत्तरी : मुख्यमन्त्रीको साइकल वितरण समारोह विवादमा, भयो कुटाकुट

जनकपुरधाम, १९ भदौं । साइकल वितरण समारोहमा अध्यक्षता गर्ने विषयमा महोत्तरीको बलवा नगरपालिकामा कुटाकुट भएको छ ।

वडा नम्बर ७ मा रहेको माध्यमिक विद्यालय बनौटामा साइकल वितरण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता नगराएको झोकमा वडाध्यक्ष विजय महतोले विद्यालयका प्रअ महेश कुमार झामाथि हातहात गरेका हुन् ।

बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत विहिवार उक्त विद्यालयमा छात्राहरुलाई साइकल वितरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि भने मुख्यमन्त्री लालबाबु राउत थिए । राउत सहभागी कार्यक्रममै झडप हुँदा पनि उनी साइकल वितरण गरेर फर्केका छन् ।

तर प्रअ झालाई हातपात गरेको भन्दै केहि विद्यार्थीले वडाध्यक्ष महतोको घर घेराउ गरे । साथै घरमा ढुंगामुढा समेत गर्न थालेपछि पुगेको प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं विद्यार्थी घाईते भएका छन ।

घाईते विद्यार्थीहरुको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ । त्यहाँको अवस्था अहिले सामान्य बनेको र विवाद मिलाउने प्रयास गरिरहेको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध