सुनको मूल्य तोलामा १४ सय घट्यो


काठमाडौं, २० भदौं । सुनको मूल्य शुक्रबार घटेको छ। बिहीबारको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको होे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रहेको थियो । यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

प्रकाशित : २०७६ भाद्र २०, शुक्रबार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ