Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

काँग्रेस सरकाविरुद्ध आक्रामक : पार्टी सुदृढिकरणमा कमजोर

टुडे खोज लेखक टुडे खोज
भदौ २१, २०७६, ८:०३ AM
0
काँग्रेस सरकाविरुद्ध आक्रामक : पार्टी सुदृढिकरणमा कमजोर

काठमाडौं, २१ भदौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले झण्डै दुई महिना लामो केन्द्रीय समिति बैठक टुंग्याउँदै जागरण अभियान घोषणा गरेको छ । पाँचवटा मुद्दा तय गरेको कांग्रेसले अभियान पार्टी सुदृढिकरणमा भन्दा पनि सरकारविरुद्धमा केन्द्रित हुने संकेत गरेको छ ।

निर्वाचनमा पार्टी पराजित भएपछि नै देखिएको लामो विवादलाई यो बैठकले केही हल भने गरेकै छ । १४ वटा एजेण्डासहित दुई महिना अघि सुरु भएको बैठकले पार्टीको अन्तरकालीन संरचनाको टुंगो लगाउँदै १४ औं महाधिवेशनका लागि मार्ग प्रशस्त गरेको छ ।

लथालिङ रहेका भातृ संस्थाहरुलाई ६ महिनाको म्याद दिइएको छ । समसामयिक विषयमा पनि दृष्टीकोण सारेको छ । तर बैठकमा जे–जे विषयले प्रवेश पाएका थिए । त्यसबारे भने पार्टीले आधिकारीक दृष्टिकोण बनाउन सकेन ।

वर्तमान सत्ताकै कारण व्यवस्था खतरामा रहेको वा विकल्प खोजिएको विषयमा कांग्रेसभित्र यस पटक राम्रै चर्चा भयो । धर्म निरपेक्षता खारेज गर्ने पुरानो आवाजले पनि निरन्तरता पायो । तर कांग्रेसले त्यही विषयलाई लिखित दस्तावेजमा भने राखेन । अहिलेको असन्तुष्टीको सम्पूर्ण दोष वर्तमान ओली नेतृत्वको सरकारलाई दिंदै कांग्रेस आफु चोख्खिने प्रयासमा छ ।

कांग्रेसले भदौ २४ गतेबाट सुरु गर्ने जागरण अभियानलाई पनि सरकारकै विरुद्ध केन्द्रीत गर्ने रणनीति बनाएको छ । कांग्रेसले सरकारका विरुद्ध बढ्दो महंगी, वाईडबढी, न्यारोबडी भ्रष्टचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको सम्पुर्ण कुशासन विरुद्ध केन्द्रीत हुने तय गरेको छ ।

पहिलो चरणको अभियानमा ३१ हजार ६ सय ४२ जनालाई कांग्रेसमा भित्र्याएको दाबी गरेको कांग्रेसले दोस्रो चरणको अभियानमा पनि सो कार्यलाई निरन्तरता दिने भनेको छ । पार्टीको काममा लाग्दा धेरै नेता कार्यकर्ताले दुख पाएको र अवसर नपाएको गुनासो कांग्रेस भित्र यत्रतत्र भेटिन्छ ।

पार्टी सत्तामा रहँदा खासै त्यस्ता पुराना योद्धा र शहिद परिवारलाई नभेट्ने कांग्रेसले प्रतिपक्षमा पुग्दा भने जागरण अभियानकै नाममा भने पनि त्यस्ता जनताको घर पुग्ने लक्ष्य राखेको छ । १५ बुंदे उद्देश्य पत्र तयार पारेको कांग्रेसले कांग्रेस किन बन्ने भन्दा पनि कम्युनिष्ट किन नबन्ने भन्ने विषयलाई मात्र जोड दिएको छ ।

अघिलो जागरण अभियान पार्टी भित्रकै किचलोमा सक्याएको कांग्रेसले दोस्रो अभियानलाई पनि त्यसकै निरन्ताराका रुपमा मात्र लाने खतरा छ । जुन प्रमुख प्रतिपक्षी कांग्रेसबाट आम जनताले खाजेको विषय नहुन सक्छ ।


सम्बन्धित समाचार

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

भारतमा ९ दिनदेखि के गर्दैछन् उपेन्द्र यादव ?

प्रदेश १ को नाम ‘किरात- लिम्बुवान- मधेस- शेपालुङ’ राख्न जसपाको प्रस्ताव

मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

उपेन्द्र यादव भारत प्रस्थान

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, को कहाँ ? सूचीसहित

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध