Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

औरही गाउँपालिकाको चौथो गाउँसभा विवादित

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७६, ४:१७ AM
0
औरही गाउँपालिकाको चौथो गाउँसभा विवादित

मुकेश यादव
लहान, २४ भदौ ।
प्रदेश नम्बर २ सिरहाको औरहिमा चौथौ गाउँसभा विवादित भएको छ ।औरही गाउँपालको चौथो गाउँसभ ४ वटौ वडाको वडा अध्यक्ष,कार्यपालिका सदस्य र वडा सदस्य लगायत १५ जनाले बुदा नम्बर २१, ३२,३८,४५,४७,५५,६२,७०,७१,८२गरी जम्मा १० ओटा बुदामा असहमति जनाएको छ ।

वडा अध्यक्ष सुरैतलाल ठाकुर,प्रभु साह,उपेन्द्र प्रसाद यादव,दिलिप कुमार यादव र कार्यपालिका सदस्य,वडा सदस्य पुनम देवि यादव,भलसेर देवी सदाय,जयकला पासमान,रामप्रताप राम,रतन कुमार नायक,नागेन्द्र प्रसाद यादव,बालान्द झा,रमुन देवि यादव ,मो. नाजिम खाँन, सोनिता देवि सदाय र घुर्नि देवि महरा लगायतले कृषि विधुतिकरण,विउविजन वितरण,वृक्षारोपन र विकास सम्बधि कामको आयवेय विवरण पटक पटक माग गर्दा पनि गाउँपालिक अध्यक्ष सिदार्थ यादब र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निरज देव संग मगदा अहिले सम्म दिएको छैन भन्ने आरोप लगाएको छ ।

उहाँहरुले भने सुचना माग गर्दा हरेक सुचना दिनुपर्ने नेपालको संविधान ऐन उल्लेख भएपनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृत निरज देवले सुचना वाट अहिले सम्म वन्चि गरेक छ ।हामिले सुचनावाट बन्चित हुदा गापा अध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृत लाई समेत प्रेश विगपति समेत वुझाएनि आफ्नौ मनपरी गाउसभा गर्दा असहमति जनाएको छु ।औरहि गाउँपालिका अध्यक्ष सिदार्थ यदवले औरहि गाउँपालिकाको चौथो गाउँसभा स्थानीय सरकार सञ्चालान ऐन २०७४ को धरा १९ वमोजिम गाउँसभाको वैठक सम्पन भएको छ ।

औरहि गाउँपालिकाको समृध्दिको आधार“ युवा तथा कृषकको मुसकान औरहि गाउँपालिको अभियान”नारालाई मार्गदर्शनका रुपमा लिदै गाउँपालिका उपाध्यक्ष सिता देवि यादवले वजेट प्रस्तु गर्दा औरहि गाउँपालिकाको आ.व. ०७६÷७७ को कुल वजेट ५१ करोड ९७ लाख २६ हजार ५ सय २० कुल बजेटको चालु तर्फ १९ करोड ७९ लाख ७३ हजार ५ सय र पुँजिगत तर्फ ३२ करोड १७ लाख ५३ हजार चालु खर्चमा नेपाल सरकारबाट र प्रदेश सरकारवाट वित्तिय समानीकरणको लागि सर्शत अनुदा शिक्षा स्वस्थ्य, कृषि,पशुतर्फ ८करोड ९७ लाख ,प्रदेश सरकारवाट विशेष अनुदान २० लाख र प्रदेश सरकारवाट समपुरक ३० लाख ,समाजिक सुरक्षा तर्फ ५ करोड ,युनीसेफको कार्यक्रम तर्फ २० लाख,पुाँजिगत तर्फ ३२ करोड १७ लाख ५३ हजार मध्य विषय कार्यक्रमगत वजेट ४ करोड ६३ हजार ५ सय र समपुरक कोषमा ७५ लाख छुट्टायाको छ ।

त्यस्तै आथिक विकास तर्फ कृषि पशु विकास उद्योग र पर्यटन लगायतका विभिन्न योजनहरुमा कुल २ करोड १३ लाख ३० हजार,सामाजिक विकास तर्फ शिक्षा,स्वास्थ्य,खानेपानी तथा सरसफाई लगायत लैगिक समान्ता र सामाजिक समावेशिकरण लागि महिला,दलित जेष्ठ नागरिकको लगि क्षमता विकासको लागि विभिन्न योजनमा कुल २ करोड ३२ लाख ५ साय,पुर्वाधार विकास तर्फ स्थानिय सडक पुल पुलेसा सिचाई विधुत र संचारका लगि २६ करोड ६२ लाख २२ हजार ५ सय,वातावरण तथा विपद व्यवस्थापन तर्फका विभिन्न योजनहरुमा कुल १० लाख र समपुरक कोषमा७५ लाख विनियोजित गरेको छ ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध