Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

राजपा सिरहाका नेता महतोको निधन

टुडे खोज लेखक टुडे खोज
भदौ २६, २०७६, ९:२० AM
0

लहान, २६ भदौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सिरहा अध्यक्ष मण्डलका सदस्य राम बहादुर महतोको निधन भएको छ ।

सुखिपुर नगरपालिका घर भएका महतोको अल्पआयू मै निधन भएको हो । घरमै सुतेको बेला विहिबार विहान करिब २ बजे उनको अचानक निधन भएको राजपा नेता राकेश झाले जानकारी दिए ।

नेता झाले फेसबुकमा कुशल नेतृत्व गर्ने रामवहादुर महतोको निधन भएको भन्दै श्रद्धांजलि अर्पण गरेका छन् ।

यस्तै राजपा नेता तथा प्रदेश २ का उधोग, वन तथा पर्यटन राज्यमंत्री सुरेश मण्डलपनि फेसबुक मार्फत हार्दिक श्रद्धान्जली दिएका छन् ।

उनले लेखेका छन् :- हार्दिक श्रद्धान्जली

राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महताेको निधनले पार्टीलाई ठुलो क्षति भएको छ । उहाँ सिरहाको लागि मधेसवादी आन्दोलनको खम्बा हुनुहुन्थ्यो । रामबहादुर दाजुको निधनले अत्यन्तै मर्माहत छु । उहाँको दुईटा खुबीबाट म निकै प्रभावित थिए । एउटा पार्टीको हरेक कार्यक्रममा पुग्ने अर्को राम्रो बक्ता । राजपा सिरहाले एउटा कुशल नेतृत्व गुमाएको छ । धेरै नै पीडा बोध भइरहेको छ । अस्ति मात्रै लहानमा सँगै पार्टी प्रवेश कार्यक्रममा थिए । त्यही कार्यक्रम सकेर म काठमाण्डौ आए । काठमाण्डौ मै छु । बिहान ७ बजे शत्रुधन सरले फोनबाट जानकारी दिनुभयो । एकछिनको लागि त बोली नै हरायो । उहाँको हर्ट अट्याकबाट अल्पायुमा भएको निधनले स्तब्ध छु । एउटा निडर संघर्षशील र मधेसवादले ओतप्रोत युवा नेताको मृतात्माको चिरशान्तीको कामना, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।
हार्दिक श्रद्धान्जली दाजु

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध