जनकपुरधाम, २६ भदौं । धनुषा जिल्ला स्तरिय तेकवानदो खेलको पुरस्कार वितरण समाजवादी पार्टीका नेता नविन यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
आज आयोजित एक समारोहबीच विजेता खेलाडीहरुलाई पुरस्कार र प्रमाण पत्र नेता यादवले वितरण गरेको हो । उत्कृष्ट भएका सम्पुर्ण खेलाडीलाई नेता यादवले बधाई र शुभकामना समेत दिएका छन् ।
हेर्नुस् फोटोहरु :-