Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जानकी मन्दिरको पर्खाल विवादले फेसबुक तात्यो, विकास विरोधीलाई नेता नविनको झापड !

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, ४:५२ PM
0
जानकी मन्दिरको पर्खाल विवादले फेसबुक तात्यो, विकास विरोधीलाई नेता नविनको झापड !

जनकपुरधाम, २८ भदौं । जानकी मन्दिरको पुर्व पट्टीको पर्खाल निर्माणले अहिले सामाजिक सञ्जाल तातेको छ । सडक फराकिलो पार्दा मन्दिरको पुर्वी पर्खाल भत्काइयो । अहिले पुनः पर्खाल निर्माण भइसकेको छ ।

पर्खाल निर्माण भइरहेका बेला केहि युवा त्यहाँ पुगेर अवरोध खडा गरे । हुन त त्यहाँका व्यापारीहरुले ति युवाहरुलाई लखेटेर भगाए । पछि अवरोध हट्यो र पर्खाल निर्माण पनि भइसक्यो । तर पर्खालको विषयलाई लिएर यतिबेला जनकपुरका केहि युवा अनेकौं टिकाटिप्पणी गरिरहेका छन् ।

पर्खाल विषयमा भइरहेको फेसबुक टिकाटिप्पणीमा समाजवादी पार्टीका नेता नविन यादब पनि सामेल छन् । उनको बुझाइमा केहि युवा जातीयताको आधारमा जनकपुरमा राजनीति गरिरहेका छन् र चर्चामा आउन गलत कार्य पनि गरिरहेका छन् । उनले त्यस्ता युवालाई फेसबुक स्टाटस मार्फत झापड लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– साँघुरो बाटोलाई फराकिलो बनाउनु अत्यन्त आवश्यकता थियो र त्यही आवश्यकता नगर प्रमुख लालकिशोर साहले पूरा गर्न पुर्व पट्टीको पर्खाल अलि भित्र सारेर सडक फराकिलो बनाउँदा जानकी मन्दिरको सौन्दर्याता हराउँछ र विश्व सम्पदा सूचीमा नपर्ने खतरा देख्न थाले एक थान वडा अध्यक्ष सहित संधै जातीयताको नाउँमा दंगा फैलाउने सोचबाट संक्रमित समाजसेवीहरु । वाहरे सस्तो लोकप्रियताको भोको पियासी महोदय ।

उनको जातीयताको राजनीति नगर्न र सामाजिक सदभाव नविगार्न अपिल समेत गरेका छन् । उनले फेसबुककै अर्को स्टाटस यस्तो छ– जानकी मन्दिरको पर्खाल सार्नु लाई धरोहर समाप्त भएको भन्नेलाई आग्रह, जनकपुरधामको सयौ विघा मठ मन्दिरका जग्गा समाप्त गरेर महल ठडयाएकाहरुलाई केहि नभन्ने रुराम मन्दिरको पर्खाल सार्दा र गोरधोइ पोखरीलाई आधा पुरिदा किन आवाज उठीएन त ?

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध