Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

फेसबुकको नयाँ फिचर : सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने !

टुडे खोज लेखक टुडे खोज
भदौ २९, २०७६, ७:१६ AM
0
फेसबुक-facebook

काठमाडौं, २९ भदौं । तपाई फेसबुक चलाउनु हुन्छ, दिनहुँ अनेक पोस्ट गर्नु हुन्छ, गर्नुस केहि आपत्ति छैन । तर अब यसमा तपाईले अलिक विचार र होस पुर्याउनु पर्ने हुन्छ ।

फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लाग्न गइरहेको छ। फेसबुक व्यवस्थानले पोस्ट गरिने आपत्तिजनक सामग्रीका खिलाफ कडा पाइला चाल्न गइरहेको छ।अब सत्यता नभएको तपाईले पोस्ट गरेको सामग्री फेसबुकमा पोस्ट नै हुने छैनन्, फेसबुकले यस्ता पोस्टलाइ ब्लक गरी दिने छ ।

फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, ‘हामी चाहन्छौँ सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन्। यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेका छौँ। हामी फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौ।’

फेसबुकले हालै आफ्नो ‘कम्युनिटी स्टैण्डर्ड’लाई ‘अपग्रेड’ गरेको छ। फेसबुक व्यस्थापनले जानकारी दिएअनुसार अब पोस्टको सत्यता निरूपणका साथै यसले तीनवटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’।

फेसबुक मञ्चलाई सुरक्षित बनाउन यस्तो गर्न लागिएको हो । बिकर्ट भन्छिन, ‘जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तुरुन्तै हटाइनेछ।केहि दिन पहिला गूगलले पनि आफ्नो ‘कन्टेट सर्च पोलिसीमा परिवर्तन गरेको थियो । यस अनुसार अब गूगलमा ‘सर्च’ गर्दा सबैभन्दा पहिला (सबैभन्दा माथि) ती सामग्री मात्रै देखिन्छन् जसको वैधता प्रमाणित हुन्छ ।

कुनै किसिमका भ्रामक र उत्तेजना एवं वितृष्णा फैलाउने खाले सामाचार वा अन्य सामग्री तपाईले ‘सर्च’ गर्नासाथ माथि देखिँदैनन।गूगलले अझै पनि आफ्नो ‘सर्च इन्जन’को ‘एल्गोरिद’मा व्यापक परिवर्तन गरिरहेको छ ।अब फेसबुक पनि आफूमा सुधार गर्न सक्रिय भएको छ । अब तपाईले जथाभावी फोटो पोस्ट गर्न, जे पायो त्यही लेख्न पाउनु हुन्न, यसमा बन्देज लाग्ने छ।

सम्बन्धित समाचार

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध