Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश २ साँसदको गुनासो : नेपाल र भारतबीचको रोटीबेटी सम्बन्ध रोक्ने षडयन्त्र

टुडे खोज लेखक टुडे खोज
भदौ ३०, २०७६, ३:२२ AM
0
प्रदेश २ साँसदको गुनासो : नेपाल र भारतबीचको रोटीबेटी सम्बन्ध रोक्ने षडयन्त्र

जनकपुरधाम, ३० भदौं । विवाह गरेर आउने विदेशी बुहारीलाई सात बर्षपछि नागरिकता दिने गरी संघीय सरकारले ऐन बनाउन लागेकोप्रति प्रदेश २ का सांसदहरुले आपती जनाएका छन् ।

आईतबारको प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस सांसद शिबचन्द्र चौधरीले रामायणकालदेखि नै नेपाल र भारतबीच बेटीरोटीको सम्बन्ध रहँदै आएको बताउँदै नागरिकतालाई जटिल बनाए सम्बन्ध रोकिने चिन्ता व्यक्त गरे । ‘ विदेश भन्दा भारतबाट आउने बुहारीलाई सात बर्षपछि नागरिता दिनु अन्याय हुने छ,’ साँसद चौधरीले भने, ‘सदियौंदेखि नेपाल र भारतबीच रहेको समाजिक रोटीबेटीको सम्बन्ध रोकिन सक्छ ।’

महिलाको श्रीमान्को सात बर्षअघि नै निधन भएपछि ती महिलाको हवीगत के हुन्छ ?’ उनको प्रश्न थियो । भारतमा सात बर्षपछि विदेशी बुहारीलाई नागरिकता दिने कानून भएपनि त्यहाँ नागरिकताले विशेष महत्व नराखेको बताउँदै सांसद चौधरीले आधार कार्ड र मतदाता नामावली सूचीबाटै भारतीयहरुको अधिकांस काम हुने गरेको बताए ।उनले यो दुई देशबीचको सम्बन्ध रोक्ने षडयन्त्र हो ।

राजपाकी सांसद डा. रिना यादवले भारतबाट विवाह गरेर आउने चेलीलाई नागरिकता दिन संघीय सरकारले सात बर्षे अवधी लगाउन लागिएकोप्रति प्रदेश सरकारलाई चासो लिनुपर्ने बताइन् । ‘यस किसिमको ऐन निर्माण भए सबैभन्दा बढी प्रभावित यहीं प्रदेश हुन्छ’ उनले भनिन्, ‘त्यसैले यस प्रदेशका सरकारलाई यसतर्फ गम्भीर हुनु जरुरी छ ।’

समाजवादी पार्टीका सांसद बच्चालाल अहिरले विदेशी बुहारीलाई सात बर्षपछि नागरिकता दिने प्रावधान दुःख दिने नियत मात्रै रहेको बताए । उनले यो सवालमा प्रदेश सरकारलाई बोल्न आग्रह गरे ।यो प्रावधानले कयौं जातिमा बिहाका लागि चेली अभाव हुनेछ ।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध