Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

भाइरल ज्वरो र डेंगु संक्रमण विरामीको चाप बढ्यो

टुडे खोज लेखक टुडे खोज
अशोज १, २०७६, १:०९ PM
0
Dengue

File:photo

बीरगंज,१ असोज । बीरगंजको अस्पतालहरुमा अहिले भाइरल ज्वरो र डेंगु संक्रमणका कारण विरामीको चाप थामि नसक्नु भएको छ ।

कतिपय अस्पतालहरुमा बेड अभाव भएपछि एउटै बेडमा दुई जना तथा भुइँमै विरामी राखेर उपचार गर्नु पर्ने बाध्यता रहेको छ । डेंगु संक्रमण बढ्दै गएको र वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल शिक्षण अस्पताल, नारायणी बयोदा अस्पताल, गण्डक अस्पताल, वीरगंज हेल्थ केयर लगायतका अस्पतालहरुमा अहिलेसम्म झण्डै १ सय ३० जना भन्दा बढीको उपचार भएको छ भने नारायणी अस्पतालमा मात्रै अहिले नयाँ ७ जना डेंगु रोगी भर्ना भएका छन् ।

नारायणी अस्पतालमा दैनिक रुपमा डेंगु संक्रमित भएर ३ देखि ४ जना विरामी आउने गरेको अस्पतालका आकस्मिक कक्ष प्रमुख डा.उदय नारायण सिंहले जानकारी दिनुभयो ।

बीरगंज महानगरपालिकाका स्वास्थ्य संयोजक अरुण महतोका अनुसार पछिल्लो समय उच्च ज्वरो आएर अस्पताल पुग्ने २० प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ । ‘साउन अन्तिम साताबाट भेटिएका डेंगुका बिरामी भदौको दोस्रो साताबाट उल्लेख्य संख्यामा बढेको र यसबाट महिला, पुरुष, युवादेखि वृद्धसम्म प्रभावित भएका छन् ।

बीरगंजमा ०६७÷६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । यसपछि संक्रमण बढदै गएको छ । डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

डेंगुको उपचार नहुने भएकाले प्रतिरोधात्मक क्षमता बढी हुनेले घरमै बसेर ज्वरो घटाउने औषधि खाँदा पनि हुने डा.उपाध्यायले जानकारी दिनुभयो । यसैविच नारायणी अस्पतालमा डेंगु परिक्षणको लागि किटको अभाव नभएको र मापदण्ड पुरा गरेका शंकास्पद डेंगु रोगीको निःशुल्क परिक्षण अस्पतालले गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भाये ।

हाल वीरगंज लगायत प्रदेश २ का अस्पतालहरुमा भाईरल जरो र डेंगुको अलावा टाईफाईड, निमोनिया, मलेरिया, मेनेजाईटिस, पिसावको इन्फेक्सनबाट हुने ज्वरो तथा दमका विरामीहरु बढी मात्रमा उपचारार्थ भर्ना भएको चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध