Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

राज्यमन्त्री मण्डलद्वारा गढीमाई मन्दिर उद्घाटन, शिव मन्दिरको शिलान्यास

टुडे खोज लेखक टुडे खोज
अशोज २, २०७६, ६:३७ AM
0
राज्यमन्त्री मण्डलद्वारा गढीमाई मन्दिर उद्घाटन, शिव मन्दिरको शिलान्यास

जनकपुरधाम, २ असोज । सर्लाहीको कविलासी नगरपालिका ५ रनियामा निर्माण भएको गढीमाई मन्दिरको शिलान्यास प्रदेश २ का उधोग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले गरेका छन् ।

एक समारोहबीच मन्दिरको उद्घाटन राज्यमन्त्री मण्डलले गरेका हुन् । यस्तै सोही ठाउँमा शिव मन्दिरको पनि उनले शिलान्यास गरेका छन् । मन्दिर शिलान्यासको अवसरमा स्थानीय महिलाहरुले कलशयात्रा समेत निकालेकी थिइन् ।

गढीमाई मन्दिर जनताबाट चन्दा संकलन गरी निर्माण गरिएको गढीमाई संरक्षण समितिका अध्यक्ष श्रीनारायण मण्डलले जानकारी दिए । उका अनुसार नगरपालिकाले १४ लाख र नेपाल पर्यटन बोर्डले ४ लाख बजेट दिँदा निर्माणाधिन मन्दिरको सौन्दर्यीकरण भएको छ । यस्तै सो ठाउँमा धर्मशाला समेत निर्माण गरिएको हो ।

शिलान्यास गरिएको मन्दिर निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा रहेको समितिका अध्यक्ष मण्डलले बताए । राज्यमन्त्री मण्डलले पनि आवश्यकता र सकेसम्म बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध