Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख बोनस बाँड्दै प्राधिकरण

टुडे खोज लेखक टुडे खोज
अशोज २, २०७६, ८:३७ AM
0
कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख बोनस बाँड्दै प्राधिकरण

काठमाडौं, २ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई ७ आर्थिक वर्षको नाफाबाट एकैपटक बोनस बाँड्ने भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७४/७५ सम्मको नाफाबाट बोनस बाँड्न लागेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरलेलले नाफाबाट १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरणको तयारी गरिएको जानकारी दिए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बोनस वितरणको निर्णय स्वीकृत भएको र अन्तिम स्विकृतिका लागि अर्थ मन्त्रालय पठाइएको पनि बताए ।

सेवा प्रदायकको हैसियतमा नाफा खुवाउन लागेको उनको भनाइ छ । प्राधिकरणले सेवा प्रदायक र नियमनकारी निकाय दुवैको भूमिका निर्वाह गर्दै आएको छ । आफ्नो कूल नाफाको ९० प्रतिशत रकम सेवा प्रदायकको हैसियतले प्राप्त हुने पोखरेलले बताए ।


सम्बन्धित समाचार

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

हेर्नुहोस् २०८० सालमा परेका सार्वजनिक बिदा

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध