Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जुम्लामा पनि राजपाले गरे संविधानको विरोध, संशोधनको माग

टुडे खोज लेखक टुडे खोज
अशोज ३, २०७६, ४:५९ PM
0
जुम्लामा पनि राजपाले गरे संविधानको विरोध, संशोधनको माग

जुम्ला, ३ असोज । राष्ट्रिय जनता पार्टी जुम्लाले संविधान दिवसको विरोध गरेको छ । संविधान दिवसको अवसरमा बिहीबारदेखि विभिन्न कार्यक्रम भइरहेको अवस्थामा राजपाले भने प्रेस विज्ञप्ती जारी गरी विरोध जनाएको छ ।

नेपालको अधुरो जनता मुखी नभएको यस्तो कालो संविधान मान्दैनौँ भन्दै राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष विष्णुबहादुर भण्डारीले विज्ञप्ती जारी गरेका छन् । नेपालको राष्ट्रिघाती संविधान जनतालाई लादेर ल्याएको छाडा अधुरो जनता मुखि नभएको संविधान तुरुन्त संशोधन गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।

राष्ट्रिपतिलाई मुर्तिको रुपमा प्रयोग गरिने संविधान, प्रधानमन्त्रीले राष्ट्र सम्पत्ति जेजति खर्च गरे पनि कुनै कारवाही नहुने नेपालको संविधान, अहिलेका जनप्रतिनिधिले जेगरे पनि हुने संविधान कुनै पनि हालतमा मान्य नहुने विज्ञप्तीमा जनाइएको छ ।

मधेश आन्दोलनमा ५६ जनाको हत्या गर्दा पनि कारवाही नहुने अहिलेको संविधान मान्नुको कुनै औचित्य नभएको भन्दै जिल्ला अध्यक्ष भण्डारीले विरोध जनाएको नयाँ पत्रिका अनलाइनले समाचार सम्प्रेशन गरेको छ ।

सम्बन्धित समाचार

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी

उपराष्ट्रपति उम्मेदवार यादवको दौडधुप सुरू

उपराष्ट्रपति निर्वाचनः प्रमिलाले उम्मेदवारी फिर्ता लिने, रामसहायलाई प्रधानमन्त्रीले सहयोग गर्ने

उपराष्ट्रपति निर्वाचनः प्रमिलाले उम्मेदवारी फिर्ता लिने, रामसहायलाई प्रधानमन्त्रीले सहयोग गर्ने

उपराष्ट्रपतिको उम्मेदवारीले सत्ता गठबन्धनमा किचलो, आज उम्मेदवारी फिर्ता

उपराष्ट्रपतिको उम्मेदवारीले सत्ता गठबन्धनमा किचलो, आज उम्मेदवारी फिर्ता

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध