काठमाडौं, ४ असोज । काठमाडौंमा बस्ने मधेशी समुदायका महिला तथा आदिवासी थारू समुदायका महिलाले पनि धुमधामका साथ जितिया पर्व मनाएका छन् ।विवाहित हिन्दू नारीले पति तथा सन्तानको दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउने चलन छ ।
काठमाडौंमा बस्ने महिलाहरुले पशुपतिनाथ स्थित आर्यघाटमा बिभिन्न पूजापाठ गरि मनाएका छन् ।लोप हुदैं गएको लोक पर्व जितिया हामी काठमाडौं बस्ने महिलाहरुले मनाउन थालेपछि पर्व लोप नभएर पर्वको विस्तार हुने एक वर्थालु महिला जिकिर गरे ।
केहि दृश्य जस्ताको त्यस्तै !




