Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

ऋण मिनाहाको माग बोकेर दिल्ली हिडेका हजारौं किसानलाई प्रहरीले रोकेपछि…

टुडे खोज लेखक टुडे खोज
अशोज ४, २०७६, २:५२ PM
0
ऋण मिनाहाको माग बोकेर दिल्ली हिडेका हजारौं किसानलाई प्रहरीले रोकेपछि…

एजेन्सी, ४ असोज । भारत उत्तर प्रदेशको सहारनपुरबाट राजधानी दिल्लीका लागि हिँडेका हजारौँ किसानलाई प्रहरीले दिल्ली प्रवेशमा रोक लगाएको छ ।

उखुको भुक्तानी पाउनु पर्ने, किसानहरुको ऋण मिनाहा हुनपर्ने लगायत १५ सुत्रीय माग राखेर दिल्लीका लागि पदयात्रामा निस्केका हजारौँ किसानलाई सुरक्षाकर्मीले शनिबार उत्तर प्रदेश र दिल्लीको सीमाक्षेत्र गाजीपुरमा रोकिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच भारतीय किसान संगठनका प्रतिनिधी र भारतको केन्द्रीय कृषि मन्त्रालयका अधिकारीबीच वार्ता भएको छ । वार्तामा आफ्ना पाँच वटा मागमा सहमति बनेपछि किसानहरुले तत्कालका लागि आन्दोलन स्थिगित गरेका छन् ।

किसान संगठनका नेता पुरन सिंहले भने, ‘सरकारले हाम्रा १५ मध्ये पाँच माग मानेको छ। हामीले आन्दोलन अन्त्य गरेका छैनौँ, तत्कालका लागि स्थगित गरेका हौँ। बाँकी मागको विषयमा १० दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछौँ। यदी सरकारले सबै माग पूरा गर्‍यो भने आन्दोलन अन्त्य गर्छौँ। यदी त्यस्तो भएन भने सहारनपुरबाट फेरी आन्दोलन सुरु गर्छौँ ।’

किसानको आन्दोलनका कारण दिल्ली–उत्तर प्रदेशको सीमा क्षेत्र गाजिपुरमा सवारी साधनको लामो जाम भएको छ । याुत्रहरु घण्टौँसम्म जाममा फसिरहेका छन् । जामका कारण राजमार्गमा यातायात ठप्प भएको छ ।

सम्बन्धित समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेख

विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेख

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

जसको निधनमा ३० जना फ्यानले गरे आत्महत्या !

जसको निधनमा ३० जना फ्यानले गरे आत्महत्या !

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध