Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

धनुषामा १७ वर्षीय किशोरले बनाए हेलिकप्टर !

टुडे खोज लेखक टुडे खोज
अशोज ६, २०७६, १:१२ AM
0
धनुषामा १७ वर्षीय किशोरले बनाए हेलिकप्टर !

जनकपुरधाम, ६ असोज । धनुषाका एक विद्यार्थीले हेलिकप्टर बनाएका छन् । मिथिला नगरपालिका ५ बस्ने श्रीनारायण पण्डितका १७ वर्षीय छोरा हरिनारायणले हेलिकप्टर बनाएका हुन् ।

सामान्य परिवारका पण्डित ढल्केवरमा एक साइकल स्टोर्समा साइकल मर्मत गरी पढाइ खर्च जुटाउँदै आएका छन् । ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हरिनारायणले हेलिकप्टर बनाएपछि अहिले चर्चा बटुलेका छन् ।

उनले साइकल, मोटरसाइकल, ट्याक्टर, बस र कारका इन्जिनका समान प्रयोग गरी दुई महिनाको अथक मेहनतपछि हेलिकप्टर बनाएका हुन् । हेलिकप्टरमा पेट्रोलबाट चल्ने इन्जिन जोडिएको छ । घरको आर्थिक अवस्था कमजोर भए पनि छोराले हेलिकप्टर बनाएर उडाउने भनेपछि पैसाको जोहो गरिदिएको हरिनारायणकी आमा निर्मलादेवीले बताइन् ।

हरिनारायणले केही समयअघि साइकलमा पेट्रोल इन्जिन लगाएर मोटरसाइकल बनाउँदै सडकमा कुदाएका थिए । सो मोटरसाइकल गुडाउन स्थानीय प्रशासनले अनुमती नदिएपछि अहिले घरमै थन्काएका छन् । पण्डितले महिनौंदेखिको मेहनतले बनाएको हेलिकप्टर उडाउने तयारी गरेका छन् । हेलिकप्टरलाई औरही स्थानको खुला चौरमा १० देखि २० फिटसम्म उडाउने हरिनारायणको तयारी छ ।

स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालयको अनूमति लिएर मात्रै उडाउन मिल्ने बताएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी उपस्थित नभएपछि हरिनारायण अलमलमा परेका छन् । आफूले बनाएको हेलिकप्टर छिटै उडाउने पण्डितको चाहना छ ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध