काठमाडौं, ७ असोज । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।
यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।
नतिजा हेर्नको लागि !
http://neb.ntc.net.np
www.neb.gov.np/results
https://results.ekantipur.com
https://neb.edusanjal.com
Type NEB Symbol-Number and send SMS to 35001
