Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सप्तरीबाट लागु औषध सहित एक पक्राउ

टुडे खोज लेखक टुडे खोज
अशोज ७, २०७६, १०:४८ AM
0
सप्तरीबाट लागु औषध सहित एक पक्राउ

सप्तरी, ७ असोज। ईलाका प्रहरी कार्यालय कडरबोना र प्रहरी चौकी काचनको सक्रियतामा एक जना युव लागु पदार्थ सहित पक्राउ परेका छन ।

पक्राउपर्र्र्नेमा सप्तरीको खडक नगरपालिका वडा नं ९ बज्राहीगुठी वस्ने हरिनारायण चौधरीको १९ वर्षिय छोरा सन्दिप कुमार चौधरी रहेका छन । सप्तरीको वोदेबरसाईन नगरपालिका – ८ स्थीत काचन टोलवाट असोज ५ गते साझ ७ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कडरवोनाले जानकारी गराएका छन ।

प्रहरी निरिक्षक राम राजा केशरीले असोज ६ गते साँझमा टयावलेट सहित संचारकर्मीहरुको रोहवारमा सार्वजानिक गरी गुप्त सुचनाको आधारमा सर्च अभियान गर्नेक्रममा निज युवक लाई १९५ (एकसय पन्चान्वे) पिस नाईट्रोभेट(१०, टेवलेट सहित पक्राउ गरेको वताँउनु भएको छ ।

यस प्रहरी निरिक्षक केसरीले ईलाका क्षेत्र भित्र अवैध रुपमा उत्पादन गरिरहेका मदिरा भठठी समेत वन्द गराएका छन भने भारत वाट अवैध रुपमा भन्सार छलेर ल्याईरहेको १०हजार मुल्य वराबरको सुर्तीजन्य पदार्थ, राजनिवास, २० हजार मुल्य वराबरको कपडा, र नेपाल वाट चोरी निकासी गरी भारत तर्फ लगदै गईरहेको २२५ पिस सोफी रक्सी समेत वरामद गरी नष्ट गरेका छन ।

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध