Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

चुरे संरक्षण गर्न सकेमात्रै तराई सुरक्षित रहन्छ : प्रदेशमन्त्री यादब

टुडे खोज लेखक टुडे खोज
अशोज ७, २०७६, ४:४३ PM
0
चुरे संरक्षण गर्न सकेमात्रै तराई सुरक्षित रहन्छ : प्रदेशमन्त्री यादब

सर्लाही, ७ असोज । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले चुरे संरक्षण गर्न सकेमात्रै तराई सुरक्षित रहन सक्ने बताएका छन् ।

मंगलबार सर्लाही सदरमुकाम मलङ्गवामा प्रदेश स्तरीय जोखिम न्यूनिकरण गर्न नीति निर्माण र रणनीति तय गर्न आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले बढ्दो चुरे विनाश रोकेर तत्काल संरक्षणको काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले तराईको लाईफ लाईनको रुपमा रहेको चुरेको संरक्षणमा स्थानीयलाई साथमा लिएर तीन तहको सरकारको पहलमा तत्काल अभियान अघि बढाउनुपर्ने बताए । बाढी, पहिरो, आगलागीजस्ता प्रकोप नियन्त्रणका लागि स्थानीय तहलाई अग्रसर भएर लागि पर्न मन्त्री यादवले आग्रह गरे ।

विपत अघि एक लाख लगानी गरे सात लाखको बचत हुने भन्दै मन्त्री यादवले विपत न्यूनिकरणका लागि सुरक्षाकर्मीलाई स्रोत साधन सम्पन्न बनाउनुपर्ने बताए । उनले प्रदेशका आठवटै जिल्लामा यसैगरी सबै पक्षसँग अन्तरक्रिया गरी जोखिम न्यूनिकरणको रणनीति तय गरिने जानकारी दिए ।

सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित अन्तक्र्रियामा जिल्लाका सुरक्षा प्रमुख, स्थानीय तहका प्रमुख, विपतको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक अगुवालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध