कमला नगरपालिकामा राजपाको वडा कमिटी विस्तार


जनकपुरधाम, १० असोज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले धनुषाको कमला नगरपालिका वडा नम्बर ६ (साविक सखुवामरान)मा कमिटी विस्तार गरेको छ । राजपाको वडा किमिटी इसराफिल अन्सारीको अध्यक्षतामा ३१ सदस्यीय बनाएको हो ।

राजपाका केन्द्रिय सदस्य खरानन्द प्रशाद यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रमबाट गठिन समितिको उपाध्यक्ष सन्तोष महतो र रामबाबु मण्डल चयन भएका छन् । यस्तै कोषाध्यक्ष फुलोदेवी महरा, सचीव ब्रहमदेव महरा, सह–सचिवमा रामबाबु महतो छन् ।

प्रकाशित : २०७६ आश्विन १०, शुक्रबार ०४:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ