Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

असुरक्षित गर्भपतन बढ्यो, २० प्रतिशत महिलाको मृत्यू !

टुडे खोज लेखक टुडे खोज
अशोज १०, २०७६, १२:०४ PM
0
असुरक्षित गर्भपतन बढ्यो, २० प्रतिशत महिलाको मृत्यू !

काठमाडौं, १० असोज । स्वास्थ्य सेवा विभागले ५८ प्रतिशत असुरक्षित गर्भपतन हुने गएको जनाएको छ । पाँचौं सुरक्षित गर्भपतन दिवसको अवसर पारेर विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ४२ प्रतिशत महिलाले मात्र सुरक्षितरुपमा गर्भपतन गर्ने गरेको जनाएको हो ।

ठूला अस्पतालहरुमा प्रसूतिरोगसम्बन्धी भर्ना भएका महिलाहरुमध्ये ५४ प्रतिशत महिलालाई गर्भपतनको जटिलता हुने गरेको र मातृमृत्यु भएका महिलाहरुमध्ये २० प्रतिशत महिलाको मृत्यु गर्भपतनमा भएको जटिलताका कारण हुने गरेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. भीम सिंह तिङ्करीले कहाँ र कसरी सुरक्षित गर्भपतन गराउने भन्नेबारे धेरैले जानकारी नै नपाएको जानकारी दिए ।

सरकारले २८ हप्तासम्मको गर्भपतन गराउन कानुनी मान्यता दिएको छ । देशभर एक हजार ३०० सुरक्षित गर्भपतन गराउने केन्द्र रहेका छन् । यस्तै, परिवार कल्याण महाशाखाकाअनुसार गत आर्थिक वर्षमा मात्र झन्डै एक लाख महिलाले गर्भपतन गराएको र त्यसमा ११ प्रतिशत किशोरी रहेको जनाएको छ ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध