Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

दुई वर्षपछि गच्छदारको पार्टी कांग्रेसमा समायोजन गर्ने तयारी

टुडे खोज लेखक टुडे खोज
अशोज १०, २०७६, ४:४६ PM
0
दुई वर्षपछि गच्छदारको पार्टी कांग्रेसमा समायोजन गर्ने तयारी

काठमाडौं, १० असोज । नेपाली कांग्रेसले लामो समयपछि विजय गच्छदार नेतत्वको तत्कालीन लोकतान्त्रिक फोरमलाई समायोजनको अन्तिम तयारी गरेको छ ।

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा गच्छदारको पार्टीलाई केन्द्रीय तहबाट समायोजन प्रक्रिया अगाडि बढाउने तयारी भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गच्छदारका करीव १५ जनालाई केन्द्रीय कार्य समितिमा ल्याउँदै छन् ।

नेपाली कांग्रेस र तत्कालीन फोरम लोकतान्त्रिकबीच दुई वर्षपछि समायोजन टुंगो लाग्न थालेको हो । नेपाली कांग्रेस उपसभापतिसमेत रहेका समायोजन समितिका संयोजक विमलेन्द्र निधिले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले समायोजनका बाँकी सबै कामको अन्तिम टुंगो लगाउने बताएका छन् ।

स्थानीय तह, जिल्ला समिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा समायोजनको टुंगो लाग्नेछ । हाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकामध्ये सबैभन्दा उच्च पदको जिम्मेवारीमा गच्छदार मात्रै छन् । उनलाई एकता भएको एक वर्षपछि सभापति देउवाले पार्टी उपसभापतिमा मनोनीत गरेका थिए ।

उनी हाल कांग्रेस संसदीय दलका उपनेतासमेत छन् । त्यसबाहेक राजधानीमा गत पुसमा सम्पन्न महासमिति बैठकमा गच्छदार निकट २ सय नेतालाई महासमिति सदस्य पदमा मनोनीत गरिएको थियो ।

उपसभापति गच्छदारले हाल क्रियाशील सदस्य २० हजार पाउनुपर्ने दाबी गर्दै आएका छन् । १ हजार महाधिवेशन प्रतिनिधिमा गच्छदारले दाबी छाडेका छैनन् । समायोजन टुंगो लगाउनका लागि ११ देखि १५ जनासम्म केन्द्रीय सदस्य गच्छदारलाई दिनेछ ।

जितेन्द्र देव, वीरेन्द्र नेपाली, योगेन्द्र चौधरी, रामजनम चौधरी, गणेश लामा, महेश खर्बुजा, भारतेन्दु मल्लिक, सुमित्रा चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाउने तयारी भएको हो । हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य छन् ।

सम्बन्धित समाचार

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी

उपराष्ट्रपति उम्मेदवार यादवको दौडधुप सुरू

उपराष्ट्रपति निर्वाचनः प्रमिलाले उम्मेदवारी फिर्ता लिने, रामसहायलाई प्रधानमन्त्रीले सहयोग गर्ने

उपराष्ट्रपति निर्वाचनः प्रमिलाले उम्मेदवारी फिर्ता लिने, रामसहायलाई प्रधानमन्त्रीले सहयोग गर्ने

उपराष्ट्रपतिको उम्मेदवारीले सत्ता गठबन्धनमा किचलो, आज उम्मेदवारी फिर्ता

उपराष्ट्रपतिको उम्मेदवारीले सत्ता गठबन्धनमा किचलो, आज उम्मेदवारी फिर्ता

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध