आज २०७६ असोज १२ गते, हेर्नुस् राशिफल


मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ ।
मिथुन– सन्तानले खुशी दिनेछन्, शिक्षामा प्रगति हुनेछ ।
कर्कट– चिन्ता बढ्नेछ , काम आधा बन्नेछ ।
सिंह– भ्याइनभ्याइ हुनेछ, अरुको काम गर्नुपर्नेछ ।
कन्या– प्रशन्न्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।

तुला– जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।
वृश्चिक– सरसामान हराउन सक्नेछ, यात्रा कठिनाइ हुनेछ ।
धनु–आम्दानी गर्जो टर्नेछ, सवारी सुख मिल्नेछ ।
मकर– जागिरमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ ।
कुम्भ– धर्ममा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।
मीन– झन्झट आउनेछ, व्यस्तताले बिसन्चो हुनेछ ।

प्रकाशित : २०७६ आश्विन १२, आईतवार ००:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ