Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुरधामको सुरक्षा मजबुत, मेयर साहले गरे सुरक्षाकर्मीसँग छलफल

टुडे खोज लेखक टुडे खोज
अशोज १४, २०७६, ५:२१ PM
0
जनकपुरधामको सुरक्षा मजबुत, मेयर साहले गरे सुरक्षाकर्मीसँग छलफल

जनकपुरधाम, १४ असोज । चाडपर्व लक्षीत गर्दै हुन सक्ने सम्भावीत खतरालाई कम गर्नका लागि जनकपुरधाम उपमाहानगरपालिकाले सुरक्षाकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।

नगर कार्यपालिकाकै कार्यालयमा मंगलवार नगरपालिका भित्र रहेका आठ वटा वार्ड प्रहरी कार्यालयका इन्चार्जहरुसंग नगर प्रमुख लालकिशोर साहले छलफल गरेको हो । चाडपर्व प्रवेस गरिसकेकोले नगरमा हुन सक्ने चोरी डकैती, जुवा, ड्रग्स र निगरानीलगायतको विषयमा वृहत छलफल गरिएको छ ।

कार्यक्रममा सुरक्षाकर्मीहरुले नगरका विभिन्न वार्डमा सुरक्षा दिने क्रममा आउने गरेका कठिनाईका बारेमा गुनासो समेत गरेका थिए । सुरक्षाकर्मीहरुले गरेको गुनासो प्रति नगर प्रमुख लालकिशोर साहले नगर सुधारोन्मुख अवस्थामा रहेको र छिटै नै त्यस्ता किसीमका समस्या समेत सामाधान गरिने प्रतिवद्धता जनाए ।

यता सुरक्षाकर्मीहरुले पनि मुलुक संघियतामा प्रवेस गरिसकेको हुनाले संघियतालाई मजवुत वनाउनका लागि संघिय सरकारसंगै स्थानिय सरकारसंग पनि समन्वय गरेर अगाडी बढने वताए । कार्यक्रममा उपस्थित भएका सुरक्षाकर्मीहरुलाई नगर प्रमुख साहले सम्मान समेत गरेका थिए ।

कार्यक्रममा स्टेशन प्रहरी चौकी, जानकी प्रहरी चौकी, कपिलेश्वर प्रहरी चौकी, माछा पालन प्रहरी चौकी, मुजेलीया प्रहरी चौकी, बलवाटोल प्रहरी चौकी, जिरो माइल प्रहरी चौकी, कुर्था प्रहरी चौकीका इन्चार्जहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध