Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

आन्दोलनमा उत्रेको आरोपमा हङकङमा दुई नेपाली पक्राउ, बाँधेर चरम यातना !

टुडे खोज लेखक टुडे खोज
अशोज १६, २०७६, ३:५३ PM
0
आन्दोलनमा उत्रेको आरोपमा हङकङमा दुई नेपाली पक्राउ, बाँधेर चरम यातना !

काठमाडौं, १६ असोज । हङकङमा सरकार विरोधी आन्दोलनमा उत्रिएको आरोपमा प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ । जेनी राई र रोजमेरी लिम्बूलाई प्रहरीले याउमातेइबाट पक्राउ गरेको हो ।

अध्ययनका लागि हङकङमा रहेका उनीहरुलाई पक्राउपछि हुङहोम र चेङ सा वान प्रहरी स्टेशनमा राखिएको छ । पक्राउ परेका उनीहरुसँग कसैलाई भेट्न नदिइ बाँधेर राखिएको छ। यस विषयमा हङकङस्थित नेपाली महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छैन । हङकङका विश्वविद्यालयमा अध्ययनरत अन्य देशहरुका विद्यार्थीहरुलाई पनि प्रदर्शनमा उत्रिएको आशंकाकै भरमा प्रहरीले पक्राउ गर्ने र चरम यातना दिने गरेको छ ।

बेइजिङको आदेशमा तुलनात्मक स्वतन्त्रताको उपयोग गर्दै आइरहेको हङकङमा सरकारी नियन्त्रण बढाउँदै लगिएको छ । पछिल्लो समय चीनको इसारामा प्रदर्शनकारीमाथि अत्याधिक बल प्रयोग गर्ने र पक्राउ परेकामाथि प्रहरीले चरम यातना दिने गरेको छ ।

हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच पछिल्लो समय हिंसात्मक झडपहरू समेत भएका छन् । प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीले झण्डै १८ औं सातासम्म प्रदर्शन चर्काइरहेका छन् । केहीदिन अघि विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन भएको पाँच वर्ष पुगेको अवसरमा दशौं हजारले सडकमा प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार

एक पुरूषलाई प्रहरीले ७ राउन्ड गोली हानेपछि… (हेर्नुस् भिडियो)

Breaking- विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध