Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

धनुषाको महेन्द्रनगर बजारमा दशैंको भिडभाड, करोडौंको कारोबार

टुडे खोज लेखक टुडे खोज
अशोज १८, २०७६, ३:०६ AM
0
धनुषाको महेन्द्रनगर बजारमा दशैंको भिडभाड, करोडौंको कारोबार

महेन्द्रनगर, १८ असोज । दशैं, तिहारलाई लक्षितगरी आयोजना गरिएको दशैं बजारमा ग्राहकहरुको घुइच्चो लाग्न थालेकोछ । बजारमा ग्राहकहरुको बढदो भीडसँगै कारोबारको रकमपनि बढेको छ ।

क्षिरेश्वर उद्योग वाणिज्य संघले पहिलो पटक आयोजना गरेको दशैं बजारमा दुई करोड बढीको कारोबार भएकोछ ।संघका अध्यक्ष सुरेश यादवका अनुसार दशैं बजारप्रति ग्राहकहरुको आकर्षण बढनुको कारण गुणस्तरीय र सस्तो मुल्यमा समान उपलब्ध हुनु हो ।

‘दशैं बजारमा व्यवसायीहरुले उपभोक्ताको हितलाई ध्यान दिएका छन्’उनले भने, नगदमा समान बिक्री हुनुपनि ब्यवसायीहरुको उपलब्धि हो । प्रदेश २ का सबै मुख्य सहरमा दशैं बजारको आयोजना गरिएको छ । तर दशैं बजारमा दैनिक उपभोग्यका वस्तुहरुको भन्दा प्लाष्टिक, विस्कुट, चाउचाउ, अगरवती, साबुन जस्ता वस्तुहरुको कारोबार अधिक हुने गरेको छ ।

मुल्य अकासिएको वस्तुहरु भने दशैं बजारमा उपलब्ध नरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । ‘म्याद गुज्रने अवस्थामा रहेका वस्तुहरु दशैं बजारमा बढी बिक्री हुने गरेको छ’गोपाल धर्मशाला दशैं बजारका उपभोक्ता रामस्वरुप साहले भने, ‘प्याज, चामल, दाल लगायतका वस्तुहरु दशैं बजारमा उपलब्ध नै छैन् ।’

वर्षाले दशैं मेला र बजार प्रारम्भमा समान्य प्रभावित भएपनि हाल ग्राहकहरुको उलेख्य भीड भएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध