Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

शुरु भयो ‘शिवानि’ फिल्मको चर्चा !

टुडे खोज लेखक टुडे खोज
अशोज २३, २०७६, ३:४० PM
0
शुरु भयो ‘शिवानि’ फिल्मको चर्चा !

काठमाडौं , २३ असोज। नेपाली कथानक चलचित्र शिवानिले समाजिक घटना उत्थान गरेर वास्तबिक क्रियाकलाप देखाउन सफल हुने सम्भावना देखिएको छ।

अन्य कुनैपनि चलचित्रले उठाएको आवाज भन्दा फरक किसिमले प्रतिभाका धनि देश-बिदेशबाट कलाकारिता सिकेर आएका कलाकारहरुद्वारा चलचित्र निर्माण गरिएको छ।

नेपाली भाषामा रहेको यस चलचित्रमा हामी विभिन्न ठाँउका कलाकारहरुको दमदार प्रतिभा देख्न सक्छौ। यस चलचित्रमा रहेका कलाकारहरु उत्तम बिष्ट,छुल्ठिम गुरुङ्ग,प्रशान्त कुमार यादव,दिपा कार्कि,गोविन्द शाह,विजय सिंह,राजेस लाल भिखारि ,कौशल किशोर साह साथै चलचित्र उधोगमा निकै चर्चित हुन पुगेका कमेडियन कलाकार निर्मल शर्मा लगायत अन्य रहेका छन ।

समाजिक घटना समेटिएको कथा र त्यसमा अभिनय गर्ने कलाकारले गर्दा चलचित्रका निर्माता एवंम निर्देशक निकै खुशि देखिन्छ । यस चलचित्रमा मुलुकभरिका बिभिन्न ठाँउका सिन र त्याहाँको परम्परालाइ समेटि देखाइएको छ।

तसर्थ,दर्शकहरुका मन र भाव बुझि बनाइएको यस चलचित्र एकपटक सम्पुर्ण नेपाली दर्शकहरुले हेर्नै पर्ने देखिन्छ।


सम्बन्धित समाचार

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

भिडियो बनाउँदै गर्दा टिकटक स्टारको मृत्यु

अब सरकारी कर्मचारीले टिकटक बनाउन नपाउने, बनाए कारबाही !

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध