कपिलवस्तु,२५ । असोजविजयनगर गाउंपालिका–६ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
स्थानीय ब्रम्हानन्द कोरीकी १२ वर्षीया छोरी लक्ष्मी कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ नजिकैको पोखरीमा कमलको फूल टिप्न गएको बेला उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।