Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नेपालमा इसाईकरण बढ्दै,नरोकिए मुलुक बिखण्डन हुने : अध्यक्ष पटेल

टुडे खोज लेखक टुडे खोज
अशोज २५, २०७६, ३:३४ PM
0
नेपालमा इसाईकरण बढ्दै,नरोकिए मुलुक बिखण्डन हुने : अध्यक्ष पटेल

वीरगन्ज, २५ असाेज । हिन्दू परिषद नेपाल बीरगंज बड़ा न.३२ इकाई कमिटि द्वारा आज बिद्ययानगर परसवामा जनजागरण सभा कार्यक्रम भब्यताका साथ सम्पन भएको छ।इकाई अध्यक्ष विनोद झाको सभापतित्वमा सम्पन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अथिति एवं हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दो ईसाईकरणले मुलुक बिखण्डन तर्फ उन्मुख भएको बताएका थिए।

मुलुकको राष्ट्रीयता,एकता,पहिचान जोगाउन हिन्दू राष्ट्र नै हुनु पर्छ।नया नेपालको नाममा मात्र सनातन धर्म माथि प्रहार भई रहेको छ।आज नेपालमा बिभिन्न शक्ति केन्द्रहरु चलखेल गरिरहेका छन।

जून मुलुकको लागि राम्रो होईन।बिदेशी ingo को आडमा बिशेष चलखेल र प्रमुख राजनीतिक दलका नेताहरुको संरक्षणमा धर्म परिवर्तन, गौ हत्या,मठ मन्दिर तोड़फोड़, संस्कृति माथि प्रहार आज नेपालमा तीब्र गतिमा भइरहेको पटेलले बताए।

आज नेपाली जनता आफ्नो पहिचान, स्वभिमानको लागि आफ्नो पार्टी वा संगठन भन्दा माथि उठेर राष्ट्रको लागी अगाड़ी बढ़ने बेला आएको बताए।सबै नेपाली जनताको माया,स्नेत ईमानदारी पूर्वक भए यो वर्ष भित्र नेपाल हिन्दू राष्ट्र हुनेमा आफु बिस्वस्त रहेको पटेलले बताए।

कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु सुरेश साह कानू,लालबाबु प्रसाद कुर्मी,सचितानंद दुबे,अजिता देवी,चितरंजन श्रीवास्तव,पर्सा जिल्ला सचिव अंशु कुमार, बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,सचिव रंजीत चौरसिया, प्रबक्ता शिवानी श्रीवास्तव, स्थानीय समाजसेवी नागेन्द्र सिंह,प्रमोद तिवारी,नीरा झा लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध