रौनियार युवा मञ्च घोषणा


जनकपुरधाम, २६ असोज। रौनियार सेवा समिति जनकपुरधामले रौनियार युवा मञ्चको घोषणा गरेको छ । यूवा मञ्चको अध्यक्ष सुनिल कुमार साहलाई बनाएको हो ।

यस्तै युवा मञ्चको उपाध्यक्षमा विनय साद साह, महासचिवमा रितेश कुमार गुप्ता, सचिवमा पंकज आजाद र कोषाध्यक्षमा संजय कुमार गुप्तालाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा लक्ष्मण गुप्ता, दिपक गुप्ता, संजय कुमार गुप्ता, मनोज गुप्ता लगायतका छन् ।

युवा मञ्चको सल्लाहकारमा सन्तोष कुमार गुप्ता, विजय कुमार गुप्ता, शशि कुमार गुप्ता, जय प्रकाश गुप्ता, राकेश गुप्ता र रंजित गुप्ता रहेका छन् ।

प्रकाशित : २०७६ आश्विन २६, आईतवार ०२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ