Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नेपाल र चीनबीच २० समझदारी (हेर्नुस् पुरा डिटेल)

टुडे खोज लेखक टुडे खोज
अशोज २६, २०७६, १:५२ PM
0
नेपाल र चीनबीच २० समझदारी (हेर्नुस् पुरा डिटेल)

काठमाडौं, २६ असोज । नेपाल र चीनबीच २० वटा विभिन्न विषयमा सझदारी भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच भएका समझदारी यस्ता छन् :-

१– सीमा व्यवस्थापन प्रणालीका सम्बन्धमा सम्झौता

२– सुशासनको क्षमता अभिबृद्धिका सन्दर्भमा एमओयू

३– अपराधिक मामिलामा कानूनी सहायता ९सहकार्य०को सन्धि

४– सगरमाथा संरक्षणका लागि सहकार्य गर्ने सन्दर्भमा एमओयू

५– लगानी तथा सहकार्यसँग सम्बन्धित प्रमुख परियोजनाहरुको प्रवर्द्धनका लागि नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सम्झौता

६– चीनको छेन्दु प्रान्तमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्ने सन्दर्भमा सम्झौता

७– नेपाल–चीन सीमापार रेल्वे परियोजनाको संभाव्यता अध्ययनका सन्दर्भमा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच सम्झौता

८– काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा सम्झौता

९– बुटवल उपमहानगरपालिका र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा सम्झौता

१०– परम्परागत औषधी ९आयुर्वेद चिकित्सा०का सन्दर्भमा सहकार्य गर्ने सम्बन्धमा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिकित्सा व्यवस्थापन विभागबीच सम्झौता

११– विपद् जोखिम न्यूनिकरण र आकस्मिक उद्दारका विषयमा नेपालको गृह मन्त्रालय र चीनको आपतकाल व्यवस्थापन मन्त्रालयबीच एमओयू

१२– चीनको सर्वोच्च अभियोजनकर्ताको कार्यालय र नेपालको महान्यायाधीवक्ताको कार्यालयबीच सहकार्य गर्ने सम्बन्धमा एमओयू

१३– नेपालको त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूशियस इन्स्टिच्यूटको शाखा स्थापना गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूशियस इन्स्टिच्यूटको मुख्यालयबीच सम्झौता

१४– सिट्रस फ्रूट (सुन्तला कागती लगायतका फलफूल) निर्यातसम्बन्धी प्रटोकलमा नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सम्झौता

१५– संयुक्त व्यापार कार्य समूह गठनका सन्दर्भमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच एमओयू

१६– भूकम्पपछिको पुनःनिर्माणका सन्दर्भमा चाइना–एडको मनिटरिङ नेटवर्क प्रोजेक्ट आदान–प्रदान

१७– लगानी सहयोग कार्य समूह स्थापना गर्ने सम्बन्धमा नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच एमओयू

१८– नेपालको अर्थ मन्त्रालय र चाइना इन्टरनेशनल डेभेलपमेन्ट को-अपरेशन एजेन्शीबीच शुरुङ निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा एमओयू

१९– सीमा सुरक्षा तथा कार्यालय सञ्चालन उपरणसँग सम्बन्धित पत्र आदालन–प्रदान

२०– खानेपानी वितरण प्रक्रिया सुधार गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकामा चाइना–एडको परियोजनाको संभाव्यता अध्ययन गर्ने निर्णय


सम्बन्धित समाचार

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

मिटर ब्याजका आरोपी चौधरीलाई महोत्तरीबाट सर्लाही लगियो

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध