Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
नवराजपुरका ५५ विद्यार्थी शैक्षिक भ्रमणमा, पालिका अध्यक्ष यादवले गरे विदाई | | माहीले जनकपुरमा खोलिन् एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट ! | ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ | नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस | मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित | लहानको नेपाल साइकल स्टोर्समा भिषण आगलगी, लाखौंको क्षति | दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा ! | कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ? | एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ? |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप

टुडे खोज लेखक टुडे खोज
अशोज २८, २०७६, २:५९ PM
0
sansad alam

गौर, २८ असोज । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो ।

विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पु¥याइनुभएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताउनुभयो ।

अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको ‘दूधको दूध र पानीको पानी’ चाँडै छुट्टिने प्रतिक्रिया दिनुभयो । उहाँले आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि कुरा गर्ने बताउनुभयो । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पु¥याइएको छ ।

यता आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ । जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षका श्रीनारायण सिंहले घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको बताउनुभयो । ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उहाँको भनाइ छ । भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारवाही गर्नुपर्ने उहाँको माग छ ।


सम्बन्धित समाचार

ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ

ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ

नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस

नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस

मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित

मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

ताजा समाचार

नवराजपुरका ५५ विद्यार्थी शैक्षिक भ्रमणमा, पालिका अध्यक्ष यादवले गरे विदाई

नवराजपुरका ५५ विद्यार्थी शैक्षिक भ्रमणमा, पालिका अध्यक्ष यादवले गरे विदाई

माहीले जनकपुरमा खोलिन् एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट !

माहीले जनकपुरमा खोलिन् एक्सप्रेस ब्यूटी स्टुडियो, ग्राहकलाई १५ प्रतिशत छुट !

ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ

ठुलो परिमाणमा खैरो हिराईन सहित एक जना पक्राउ

नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस

नवराजपुरले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस

मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित

मत्स्य विकास केन्द्र लहान प्रमुखको बदमासीले किसान र कर्मचारी पीडित

लहानको नेपाल साइकल स्टोर्समा भिषण आगलगी, लाखौंको क्षति

लहानको नेपाल साइकल स्टोर्समा भिषण आगलगी, लाखौंको क्षति

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध