प्रशिक्षकद्वारा महिला प्रहरीमाथि बलात्कारको प्रयास


काठमाडौं, २९ असोज। महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका प्रशिक्षक एक प्रहरी नायब निरीक्षक ‘सई’ पक्राउ परेका छन् ।

२८ वर्षदेखि तालिम केन्द्रमा प्रशिक्षकको रुपमा कार्यरत ‘सई’ बमबहादुर राना पक्राउ परेका हुन् ।उनलाई साली नाता पर्ने तालिमे महिला प्रहरीलाई तालिम केन्द्रकै गेष्टहाउसमा बोलाएर करणी प्रयास गरेको आरोप लगाइएको छ ।

उनलाई साली नाता पर्ने तालिमे महिला प्रहरीलाई तालिम केन्द्रकै गेष्टहाउसमा बोलाएर करणी प्रयास गरेको आरोप लगाइएको छ ।

प्रकाशित : २०७६ आश्विन २९, बुधबार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ