Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

केही दिनमै रिहा हुँदैछन् निवर्तमान सभामुख महरा

टुडे खोज लेखक टुडे खोज
अशोज २९, २०७६, ९:०१ AM
0

काठमाडौं, २९ असोज। संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् ।

नेकपाको शीर्षस्थ नतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुआती चरणमा महराप्रति आक्रामक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ असोजको राति महरा आफ्नो तीनकुनेस्थित डेरामै आएर बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

सत्तारुढ नेकपा सचिवालयको निर्देशनमा महराले गत १४ आसोजमा पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै शाहीले महरा आफ्नो ’ बाबुसमान’ भन्दै यौन दुव्र्यवहार नभएको भन्दै आफूले लगाएका आरोप फिर्ता लिएकी थिइन् । तर, बडादसैंको समयमा प्रहरीले नियन्त्रणमा लिएर रोशनीलाई महराविरुद्ध उजुरी दिन लगाएको थियो । त्यसपछि उनी निवासबाटै पक्राउ परे ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका बेला अस्वस्थ भएपछि हाल महरालाई थापाथलीस्थित नर्भिक अस्पतामला राखिएको छ । मंगलबार अस्पतालबाटै महरालाई प्रहरीले म्याद थपका लागि काठमाण्डु जिल्ला अदालत ल्याएको थियो । पछिल्लो समय शाहीले महरामाथि लगाइएको आरोप गलत भन्दै त्यसबारे प्रसारित सबै समाचार तथा अन्तर्वार्ता गलत भएको बताउँदै आएकी छन् ।

स्रोतका अनुसार अदालतमा बयान दिने क्रममा शाहीले महरामाथि आफूले त्यस्तो आरोप नलगाएको र यौनजन्य दुव्र्यवहार नभएको बनायन दिनेछिन् । शाहीले त्यसको संकेत केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत गरिसकेकी छन् । प्रहरीले दबाबमा महराविरुद्ध उजुरी दिन लगाएको आरोप शाहीको छ ।

उनले अदालतमा समेत त्यस्तै बयान दिएको खण्डमा मुद्दा कमजोर बन्न गई महरा रिहा हुनेछन् । अधिवक्तासमेत रहेका तत्कालीन संविधानसभाका सदस्य रेवतिरमण भण्डारीले शाहीले अदालत समक्ष बयानका क्रममा आफूमाथि दुव्र्यवहार नभएको बयान दिएको अवस्थामा महरा रिहा हुने बताए ।

‘यदि जाहेरीकर्ताले नै कसैको दबाब वा करकापमा जाहेरी दिएको भन्छ भने त्यतिबेला अभियोग प्रमाणित हुँदैन’, भण्डारीले भने ।


सम्बन्धित समाचार

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

भारतमा ९ दिनदेखि के गर्दैछन् उपेन्द्र यादव ?

प्रदेश १ को नाम ‘किरात- लिम्बुवान- मधेस- शेपालुङ’ राख्न जसपाको प्रस्ताव

मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

उपेन्द्र यादव भारत प्रस्थान

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, को कहाँ ? सूचीसहित

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध