Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सिरहा बहिरा संघ प्रदेशको गौरब हो : मुख्यमन्त्री राउत

टुडे खोज लेखक टुडे खोज
अशोज ३०, २०७६, १०:५५ AM
0
मुख्यमन्त्री लालबाबु राउत-lalbabu raut

लहान, असोज ३०। मुख्यमन्त्री लालबाबु राउतले सिरहा बहिरा संघ प्रदेश को गौरब रहेको बताउनु भएको छ ।

सिरहा बहिरा संघ को रजत जयन्ती महोत्सव को अबसर मा आयोजित कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यो संस्था प्रदेशको लागि मात्र नभई मुलुक कै लागि उदाहरण रहेको उल्लेख गर्नु भयो ।

एक जना को प्रयास ले पनि यत्रो उपलब्धि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बहिरा संघ ले प्रस्तुत गरेको भन्नु हुदै मुख्यमन्त्री राउतले संस्थाका अध्यक्ष गंगाराम यादव को प्रशंसा समेत गर्नु भयो ।
बहिरा संघ को उन्नति को लागि प्रदेस सरकार हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत उहाँ ले व्यक्त गर्नु भयो । कार्यक्रममा प्रस्तुत एउटामात्र खुट्टा भएकी रोमा पराजुली को नृत्य लाई इगित गर्नु हुँदै मुख्यमन्त्री राउतले इच्छाशक्ति भए जे पनि गर्न सक्ने र उहाँ बाट फरक क्षमता भएका अन्य ब्यक्ति लाई पनि प्रेरणा लिनु पर्ने बताउनु भयो ।

संघका अध्यक्ष गगाराम यादवको अध्यक्षता मा भएको उक्त समारोह मा उद्योग पर्यटन बन तथा बाताबरण राज्य मन्त्री सुरेश मंडल, प्रदेश सभा सदस्य दिलिप साह, नरेश यादव, सिरहा नपा का मेयर अशेश्वर यादव सहित का बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
उक्त अबसरमा मुख्यमन्त्री राउतले रजत जयन्ती स्तम्भको अनावरण गर्नुका साथै शल्यकक्षको उद्घाटन समेत गर्नु भएको थियोे ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध