पर्सामा ६५ वर्षीय वृद्धको लडेर मृत्यु


पर्सा, ५ कार्तिक। पर्सा जिल्ला अदालतको गेट अगाडि अचानक लड्दा एक जना वृद्धको मृत्यु भएको छ ।

सोमबार साढे ११ बजेको समयमा वीरगञ्ज महानगरपालिका १३ मा रहेको अदालत गेट अगाडि अचानक लड्दा बेलवाका अन्दाजी ६५ वर्षीय वृद्ध हनिप मियाको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक ५, मंगलवार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ