धनुषामा ४५ छात्रालाई साइकल वितरण


जनकपुरधाम, ७ कार्तिक । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रम चलिरहेको बेला यता जनकपुर उप-महानगरपालिकाले धनुषाको एक विधालयमा ४५ जना छात्रालाई साइकल वितरण गरिएको छ।

जनकपुर उप-महानगरपालिका – २५ स्थित श्री कंटिर झा नमूना उच्च माध्यमिक विधालयममा ४५ जना दलित तथा मुस्लिम छात्रालाई साइकल बितरण गरिएको छ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, उप-मेयर रीता झा लगायत शिक्षक, विद्यार्थी र स्थानीयवासीको उपस्थितिमा साइकल वितरण गरिएको छ।

प्रकाशित : २०७६ कार्तिक ७, बिहीबार १२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ