घरदेखि कष्टपुर्ण साष्टांग गर्दै छठ घाटसम्म पुगिन् लहानकी ब्रतालु महिला


सिरहा, १६ कार्तिक । लहानमा एक ब्रतालु महिला छ्ठ पुजाको लागि साष्टांग दण्डवत गर्दै खुट्टीखोला जाँदै । मनोकामना पुरा भएपछि भाकल स्वरूप यसरी घरदेखि छठ घाटसम्म कष्टपूर्ण यात्रा ब्रतालेले गर्ने गर्छन् । आज अस्तादाउँदो सूर्यलाई अर्घ दिने छन् । भोली उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत सम्पन्न हुन्छ ।

प्रकाशित : 2 November 2019 9:43 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ