सिरहाको औरहीमा नाचगानका साथ यसरी सम्पन्न भयो छठ (फोटो फिचर)


सिरहा, १७ कार्तिक । सुर्य उपासनाको महापर्व छठ सम्पन्न भएको छ । सिरहाको औरहीमा पनि भव्यताका ब्रतालु महिला तथा पुरुषहरुले उदाउदो सुर्यको अर्घ दिएर समापन गरेको हो । छठको अवसरमा रातभर घाटहरु रमझम थियो ।

चार दिनसम्म मनाइदिने छठमा ब्रतालुले ३६ घण्टा निराहार उपवास बस्नुपर्छ । छठ सुःख, शान्ति र समृद्धिका लागि मनाउने गर्छ । यस पर्वमा डोम समुदायले बनाएको बाँसजन्य सामग्री समेत चढाउने भएकाले यसले समाजिक सद्भाव कायम गर्छ । छठ मनाएर घाटबाट यसरी फर्किए ब्रतालु र सर्वसधारण :

सन्तान प्राप्तिसहितका मनोकामना पुरा भएपछि छठको अवसरमा नाचगान समेत गराउने चलन छ । हेर्नुस् भिडियो :

प्रकाशित : 3 November 2019 3:06 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ