माता सिताको दर्शनसँगै हेर्नुस् आजको राशिफल (२०७६ कार्तिक २७ बुधवार)


मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । काममा फाइदा पाइनेछ ।
वृष – विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।
मिथुन – बाधाको सामना गर्नुपर्नेछ । आलोचनाको भय रहन्छ ।
कर्कट – घरायसी छोटो यात्रा हुनेछ । व्यवसायमा प्रतिफल मिल्नेछ ।
सिंह – विरोधीहरु पर जानेछन् राजनीतिमा प्रगति हुनेछ ।

कन्या – सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।
तुला – घरायसी किचलो बढ्नेछ । आफन्त नै विरोधी हुनेछन् ।
वृश्चिक – प्रेममा मित्रता बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ ।
धनु – भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ ।
मकर – मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
कुम्भ – यात्रामा समस्या आउनेछ आफन्तमा तनाव हुनेछ ।
मीन – दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।

प्रकाशित : २०७६ कार्तिक २७, बुधबार ०१:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ