प्रदेश २ का साँसद शर्मामाथि आक्रमण, अस्पताल भर्ना


पर्सा, ४ मंसिर । प्रदेश–२ का सांसद ओमप्रकाश शर्मामाथि हातपात भएको छ । आज बिहान आदर्श नगर स्थित चिया पसल अगाडि नेपाली कांग्रेसका पर्सा अध्यक्ष भोला साह कलवारको समूहले उनीमाथि हातपात गरेको शाहले जानकारी दिए ।

अहिले शर्मा र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ । साहले पनि शर्माको समूह आक्रमण गरेर घाइते बनाएको भन्दै त्यही अस्पतालमै उपचार गराइरहेका छन् । – थाहाखबर

प्रकाशित : २०७६ मंसिर ४, बुधबार ०४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ