सिरहाको सुखीपुरमा अनौठो जनावर फेला, हेर्न भिड लाग्यो


सिरहा, १२ मंसिर । सिरहाको सुखीपुर नगरपालिका १० का कारी साहको करेशा बारीमा अनौठो जनावर फेला परेको छ । ति जनाबर कहिल्यै नदेखेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार रौं हेर्दा गोही जस्तो देखिन्छ । तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । फेला परेको ति जनाबर सालक रहेको अनुमान छ ।

ति जनाबर हेर्न जाने मान्छेको भिड लागेको छ।

प्रकाशित : २०७६ मंसिर १२, बिहीबार ०३:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ