महोत्तरी पिपरा : दुबै हातले वैशाखी टेकेर मण्डलले गरे मतदान


महोत्तरी, १४ मंसिर । दुवै हातले बैशाखी टेकेर बेचन मण्डलले मतदान केन्द्र पुगेर उत्साहपूर्वक मतदान गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिका ६ स्थित आदर्श मावि रतौली केन्द्रमा मत खसालेका उनले राम्रो उम्मेदवारले चुनाव जितोस् भनेर मतदान गरेको बताए । महोत्तरीको पिपरा गाउँपलिका प्रमुख विनोद चौधरीको निधन भएका कारण आज उपनिर्वाचन भइरहेको छ ।

प्रकाशित : २०७६ मंसिर १४, शनिबार ०७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ